गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिलाई पुनर्गठन गरेको हो। समितिमा डा. विश्व पौडेलको स्थानमा अर्थविद् डा। पोषराज पाण्डेलाई नियुक्त गरिएको छ। पौडेलले राजीनामा दिएपछि समिति समिति पुनर्गठन गरि पाण्डेलाई ल्याइएको हो। उपप्रधान तथा अर्थमन्त्री … Continue reading गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त