‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
काठमाडौं। आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन्। प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको आमसञ्चारमाध्यममा दलितको सरोकार विषयक अन्तरक्रियाका वक्ताहरूले दलित समुदायलाई नियतबस नै अन्याय गरिएको विचार व्यक्त गरेका हुन्। राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले आमसञ्चारमाध्यम मात्रै नभई सञ्चारसम्बन्धी सरकारी निकायसमेत दलितमैत्री हुन नसकेको बताए। … Continue reading ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed