जुनियर एनटिआर अब दादासाहेब फाल्केको बायोपिकमा देखिने
हैदराबाद। तेलुगु सुपरस्टार जूनियर एनटीआर भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको बायोपिकको भूमिकामा देखिने भएका छन्। ‘मेड इन इण्डिया’ नामक सो चलचित्रलाई वरुण गुप्ता (म्याक्स स्टुडियो) र एसएस कार्तिकेयद्वारा सेप्टेम्बर २०२३ मा प्यान इन्डिया शीर्षकको रूपमा घोषणा गरिएको थियो। तर, त्यसको बारेमा थप जानकारी दिइएको थिएन। फिल्मको घोषणा भए देखि नै सो फिल्मका लागि एसएस … Continue reading जुनियर एनटिआर अब दादासाहेब फाल्केको बायोपिकमा देखिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed