शुद्ध पानी : शक्ति र बुद्धिको खानी
जनताले कस्तो पानी खान्छन् भन्ने चासोसम्म कुनै राष्ट्रध्यक्ष वा सरकार प्रमुखले राख्दैन भने ऊ उल्लेखित पदका लागि योग्य पदाधिकारी हुन सक्तैन। जनता शारीरिक तथा मानसिक रुपले बलियो हुुनुपर्छ भने ऊ राम्रो स्वास्थ्यको हुनुपर्छ। राम्रो स्वास्थ्यलाई सुनिश्चित गर्नको लागि अन्य कुराको अलावा शुद्ध पानी पिउनु अनिवार्य शर्त हो। शुद्ध पानी नपिउने हो भने जतिसुकै राम्रो र … Continue reading शुद्ध पानी : शक्ति र बुद्धिको खानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed