छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ८६३० नम्बरको हाईस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा हाईसमा सवार ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ५१ वर्षीया झाङमाया गुरुङ, धादिङ … Continue reading छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed