रवीन्द्र मिश्र सर्वोच्चमा हाजिर, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ शुक्रबार
काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि बिहीबार मिश्रलाई अदालतमा हाजिर गराएर फर्काइएको छ। बन्दी प्रत्यक्षीकरण मुद्दामा हिजो सर्वोच्चले उनलाई २४ घण्टाभित्र शशरीर अदालत उपस्थित गराउन आदेश दिएको थियो। पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले उक्त आदेश जारी गरेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको … Continue reading रवीन्द्र मिश्र सर्वोच्चमा हाजिर, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ शुक्रबार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed