सुदूरपश्चिममा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ। सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन्। संसदीय … Continue reading सुदूरपश्चिममा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस