काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो, एक जना पक्राउ
काठमाडौं। पार्किङमा राखेको अवस्थामा काठमाडौंबाट माइक्रोबस चोरी भएको छ। काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ। उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौंको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय … Continue reading काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो, एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed