‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौं। नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी पूरा भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रबारदेखि यही जेठ ४ गतेसम्म काठमाडौंमा हुँदैछ। संवादको उद्घाटन समारोह शुक्रबार बिहान ‘द सोल्टी होटल’मा हुनेछ। परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा जानकारी दिँदै … Continue reading ‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने