मौसम पूर्वानुमान : मुलुकभर गर्मी बढ्ने, दुई प्रवेशमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको … Continue reading मौसम पूर्वानुमान : मुलुकभर गर्मी बढ्ने, दुई प्रवेशमा वर्षाको सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed