राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। शुक्रबार सिंहदरबारमा बिहान ८ बजे बैठक बस्न लागेको हो। आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed