बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन
काठमाडौं। लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले तलबमान र ग्रेड समायोजन गर्ने निर्णय भएको हो। कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद … Continue reading बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed