संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम
काठमाडौं। राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ। शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए। साथै उनले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिए। उनले भने, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको … Continue reading संघीय निजामती विधेयक समितिबाट पारित, ‘कुलिङ पिरियड’ दुई वर्ष कायम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed