ओलीबाट धोका खाएकाले तत्काल वामपन्थी एकताको सम्भावना छैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को चुनावसम्म वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा पनि नराम्रोसँग धोका खाएको स्मरण गरे। ‘हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। … Continue reading ओलीबाट धोका खाएकाले तत्काल वामपन्थी एकताको सम्भावना छैन : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed