पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती
भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन्। अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन्। गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ। यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए। यहाँका करिब … Continue reading पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed