त्रिभुवन विमानस्थल स्तरोन्नतीको जारी, डेढ वर्षभित्र सबै काम सकिने (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ। निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण रुपमा काम सक्न अझै डेढ वर्ष लाग्ने देखिएको हो। ‘हाल ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माणको काम जारी छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र … Continue reading त्रिभुवन विमानस्थल स्तरोन्नतीको जारी, डेढ वर्षभित्र सबै काम सकिने (तस्बिरहरू)