वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पाल्नुपर्ने आवश्यक्ता नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क र अगाडिको बाटो विषयक मल्टी स्टेकहोल्डर छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पालराख्न … Continue reading वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन : मन्त्री गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed