तेस्रो जनकपुरधाम मेयरकपको उपाधी लखनउले जित्यो
जनकपुर। तेस्रो जनकपुरधाम मेयरकप २०८२ को उपाधी भारतको लखनउले हासिल गरेको छ। जनकपुरधामको निर्माणधिन रामजानकी बहुउद्देश्यीय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी हात पार्न सफल भएको हो। आजको अन्तिम खेलमा बारा टिमले पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। बाराका लागि रवि … Continue reading तेस्रो जनकपुरधाम मेयरकपको उपाधी लखनउले जित्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed