हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’
काठमाडौं। हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्। ‘अहिले आन्तरिक उडान प्रभावित भएको छ। पूर्वबाट काठमाडौं आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन्। काठमाडौंबाट पश्चिमतर्फ उडेका विमान काठमाडौंनै डाइभर्ट … Continue reading हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed