दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

बेइरुत। दक्षिण लेबनानमा शुक्रबार संयुक्त राष्ट्रसंघीय (यूएन) शान्ति सेनाको नियमित गस्तीका क्रममा स्थानीयबासीले हातहतियारसहित अवरोध गरेपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ। स्थानीयहरूले शान्ति सैनिकमाथि गोली र अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का प्रवक्ता आन्द्रेआ तेनेन्तीले जानकारी दिएअनुसार ज्मैज्मे नगर नजिक नियमित गस्ती गरिरहेको टोलीमाथि ‘ठूलो समूह’ आक्रोशित स्थानीयहरूले लाठी … Continue reading दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप