अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने
लेखनाथ (कास्की)। अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौँ संस्करण यही जेठ २० गते हुने भएको छ। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५औँ वर्षगाँठका अवसरमा उक्त म्याराथनलाई हीरक महोत्सवका रूपमा मनाइने भएको हो। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजना गर्दै आइएको उक्त म्याराथन अन्नपूर्ण आधार शिविर … Continue reading अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed