नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं। नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए। निजले गत मङ्सिर ८ गते जिल्ला धनकुटा नगरपालिका–४ घर भई … Continue reading नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ