जनताका आवाज सरकारसमक्ष पुर्‍याउँछौँ: अध्यक्ष दाहाल

अमरगढी (डडेल्धुरा)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्‍याउने बताएका छन्। बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ आइपुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्‍याउने लक्ष्य लिएको बताए। ‘बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ’, … Continue reading जनताका आवाज सरकारसमक्ष पुर्‍याउँछौँ: अध्यक्ष दाहाल