काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, दुई जनाको मृत्यु
काठमाडौं। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा आज हावाहुरीसहितको वर्षा भएको छ। हावाहुरीका कारण जनजीवन केही प्रभावित समेत भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए। उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति … Continue reading काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, दुई जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed