सत्ता समीकरण परिवर्तनको प्रयास जारी
काठमाडौं। संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको वर्तमान सत्ता गठबन्धन परिवर्तनको प्रयास जारी छ। मुख्यगरी प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकार परिवर्तनको निरन्तर प्रयासमा रहेका छन्। वर्तमान गठबन्धन परिर्वतनको प्रयासमा प्रचण्डलाई अन्य विपक्षी दलहरूले पनि अप्रत्यक्ष ढंगले साथ … Continue reading सत्ता समीकरण परिवर्तनको प्रयास जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed