सेतीको पुलबाट हाम्फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्दार
पाेखरा। शुक्रबार राति पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम्फालेका एक युवकको सशस्त्र प्रहरीले उद्दार गरेको छ। नाम वतन नखुलेको अन्दाजी २०/२१ बर्षको युबक आत्महत्याको लागि हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरीकाे कालिका गण कास्किबाट खटिएको विपद् व्यवस्थापन टोलीले राति ९:३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरी उद्दार गर्न सफल … Continue reading सेतीको पुलबाट हाम्फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्दार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed