दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी
काठमाडौं। काठमाडौं महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’ को विजेता भएको छ। फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८-७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो सृङ्खलाको विजेता भएको हो। जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ। गएको वर्ष सम्पन्न … Continue reading दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed