हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद

काठमाडौं । हिमाललाई ढाक्यो कान्छा…हो…हो…हो… हो…हिमाललाई ढाक्यो कान्छा…हो हिउँको पछ्यौरीले… पिरतीको भाका बोल्छ… फूल मन्जरीले… फूल मन्जरीले…ए… फूल मन्जरीले… जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ। तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्ने पो हो कि ? हिमाल सेतै हुन्छ रे भन्ने कुरा हामी भावी पुस्ताले इतिहास मात्रै … Continue reading हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद