वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन्। सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, … Continue reading वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed