कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन् : खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका नेता झलनाथ खनालले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। शनिबार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको देश भक्तिपूर्ण दृष्टिकोण अविस्मरणीय रहेको भन्दै कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएको बताएका हुन्। उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनभित्र गलत विचार … Continue reading कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन् : खनाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed