भक्तपुर अस्पतालः स्थापनाको एक सय एक्काइस वर्षमा सिटी स्क्यान सेवा सुरू

भक्तपुर। वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको उक्त अस्पतालमा बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो। उक्त स्क्यान मेसिन (उपकरण)बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा … Continue reading भक्तपुर अस्पतालः स्थापनाको एक सय एक्काइस वर्षमा सिटी स्क्यान सेवा सुरू