प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार
तानसेन (पाल्पा)। जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ। यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो। राणाले तत्कालीन समयमा तानसेनका घरघरमा खानेपानीको धारा भए पनि बाटो हिँड्ने बटुवा, विद्यार्थी तथा सर्वसाधारणको सहजताका लागि सार्वजनिक धारा निर्माण गरेका थिए। लामो समयसम्म उक्त धारा जीर्ण हुँदा प्रयोगमा आउन सकेको थिएन। अहिले … Continue reading प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed