‘गलत निर्णय गर्ने छुट कांग्रेसभित्र कसैलाई छैन’

वालिङ (स्याङ्जा)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राखेका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए। आगामी निर्वाचनभन्दा पहिले … Continue reading ‘गलत निर्णय गर्ने छुट कांग्रेसभित्र कसैलाई छैन’