खरबुजा खेतीबाट पाँच लाख आम्दानी

झापा। मेचीनगर नगरपालिका–७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा रु पाँच लाख बढी आम्दानी गरेका छन्। उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका हुन्। थापाले अहिले खरबुजा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको जानकारी दिए। वार्षिक रु ४० हजार तिरेर भाडामा लिइएको जमिनमा खेती गरेको भन्दै गत फागुनदेखि … Continue reading खरबुजा खेतीबाट पाँच लाख आम्दानी