‘के घर के डेरा: घर नं २’ मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा: घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । शनिबार देश भरका हलमा यो चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा ः घर नं २’ चलेको … Continue reading ‘के घर के डेरा: घर नं २’ मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया