प्रवास स्टार्टअप स्टोरी : दुक्ला चलो रे !

पोर्चुगल।  पोर्चुगिज भाषामा लिज्बोआ भनिने पोर्चुगलको राजधानी लिज्बोन बाह्रैमास चहलपहल भैरहने शहर हो। आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको यो शहर युरोपकै एक भाइब्रेन्ट एन्ड ह्यापेनिङ सिटीमध्ये एक हो। यहाँ कतिबेला टिलिलि घाम लाग्छ र कतिबेला झ्वार्र पानी पर्छ ठेगान हुँदैन। यहाँ कुन देशका नागरिकसँग कुन कर्नरमा ठोक्किन पुगिन्छ त्यसको पनि भर हुँदैन। लिज्बनको केन्द्रमै पर्ने रोसियो … Continue reading प्रवास स्टार्टअप स्टोरी : दुक्ला चलो रे !