विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, खतिवडाको अध्यक्षतामा बागमती कमिटी गठन
काठमाडाैं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटी गठन गरेको छ। शनिबार काठमाडौंस्थित ठमेलमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेश कमिटिको कार्यसमिति निर्विरोध चयन भएको हो। फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा … Continue reading विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, खतिवडाको अध्यक्षतामा बागमती कमिटी गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed