अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

काठमाडौं । जापानको एउटा अचम्मलाग्दो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जब कुनै प्रियजनको मृत्यु हुन्छ, प्रत्येक व्यक्तिको पहिलो प्रयास उसलाई सम्मानजनक बिदाई दिने हुन्छ, तर एक छोराले आफ्नो बुबाको अन्तिम संस्कार गरेनन् । यी छोराले आफ्नो बुबाको लाशलाई दुई वर्षसम्म दराजमा लुकाएर राखे । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार ५६ वर्षीया नोबुहिको सुजुकी टोकियोमा चिनियाँ … Continue reading अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे