क्यान्सरको उपचारबारे स्वीस विज्ञसँग स्वास्थ्य मन्त्रीको अन्तरक्रिया
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार क्षेत्रमा सहकार्यका लागि स्वीट्जरल्याण्डका स्वास्थ्य क्षेत्रमा सक्रिय विज्ञसँग अन्र्तक्रिया गरेका छन्। युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीको समाजद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर उपचार तथा अनुसन्धानका क्षेत्रमा क्रियाशिल स्वीस विज्ञहरुसँग क्यान्सरको उपचारका क्षेत्रमा नेपालले गरिरहेका प्रयास तथा त्यसमा सहकार्यका क्षेत्रबारे कुराकानी गरेका हुन्। मन्त्री पौडेलले नेपालमा … Continue reading क्यान्सरको उपचारबारे स्वीस विज्ञसँग स्वास्थ्य मन्त्रीको अन्तरक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed