काठमाडौंमा जुवाखालबाट सात जना पक्राउ

काठमाडौं । काठमाडौंको जयबागेश्वरी स्थित पशुपति क्षेत्र विकास कोषको अमालकोट स्थित पालेघरको जुवाखालमा आइतबार प्रहरीले छापा मारेको छ। जुवा खालबाट ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए। जुवा खालबाट प्रहरीले १ लाख ७ हजार नगद र ४ बुक तास बरामद गरेको छ । पक्राउ पर्नेमा ६६ वर्षीय भिम संगत, … Continue reading काठमाडौंमा जुवाखालबाट सात जना पक्राउ