एक्काइस परिवारका लागि एउटा मात्रै शौचालय

गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन्। तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभावले हो। यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ। बारपाकको पुछारमा रहेको दलितबस्ती … Continue reading एक्काइस परिवारका लागि एउटा मात्रै शौचालय