अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै समान अवसर प्रवर्द्धन गर्ने उद्देश्यले प्रमुख तीन राजनीतिक दलका भ्रातृ सङ्गठनले साझा धारणा सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय अपाङ्गता सङ्गठन नेपाल र नेकपा (माओवादी केन्द्र)को अपाङ्गता सङ्गठन नेपालले साझा धारणा सार्वजनिक गरेका हुन्। सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईं, सङ्गठनका … Continue reading अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक