बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३१ बङ्गुर मरे
धरान (सुनसरी) । यहाँको बराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ बङ्गुर मरेका छन् भने ६० भन्दाबढी सङ्क्रमित भएका छन्। नगरपालिकाको पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार, सङ्क्रमण बराहक्षेत्र नगरपालिका–१ का कुमार विकको फार्मबाट सुरु भई अन्य किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको बङ्गुर फार्मसमेतमा फैलिएको हो। सङ्क्रमण नियन्त्रण गर्न भेटेरेनरी अस्पताल तथा पशु … Continue reading बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३१ बङ्गुर मरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed