तीनकुने घटनामा गृहमन्त्रीको जवाफः ‘हिंसा र अपराध कर्मलाई कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न मिल्दैन’

काठमाडौं। गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसंग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान बिपरित रहेको समेत बताए। उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक … Continue reading तीनकुने घटनामा गृहमन्त्रीको जवाफः ‘हिंसा र अपराध कर्मलाई कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न मिल्दैन’