सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
काठमाडौं। सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे। मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो। कार्यक्रममा मन्त्रालयका … Continue reading सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed