निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन: राधिका शाक्य

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन्। सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन्। उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन्। उनले भनिन्, … Continue reading निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन: राधिका शाक्य