कोशी प्रदेशको नीति तथा कार्यक्रममा के छ ? (पुर्णपाठ)

विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे। प्रस्तुत नीति तथा कार्यक्रममा यसपटक सरकारको नीति ऐतिहासिक महत्वका ठाउँहरूको संरक्षणदेखि जलवायु सम्मेलन आयोजना र … Continue reading कोशी प्रदेशको नीति तथा कार्यक्रममा के छ ? (पुर्णपाठ)