जनतामा क्रान्तिको चेत अझै उस्तै छ: अध्यक्ष दाहाल

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन्। छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनयुद्धमा जाजरकोटले पुर्‍याएको योगदानको प्रशंसा गरे। जनयुद्धको केन्द्रीय आधार इलाका … Continue reading जनतामा क्रान्तिको चेत अझै उस्तै छ: अध्यक्ष दाहाल