बस र भ्यान ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु
रौतहट । सर्लाहीको रानिगन्जमा बस र म्याजिक भ्यान ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै … Continue reading बस र भ्यान ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed