सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएकामा नेपाल पुरस्कृत
काठमाडौं। सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान नेपाललाई प्रदान गरेका हुन्। … Continue reading सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएकामा नेपाल पुरस्कृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed